विष्णु प्रसाद भट्टराई · 2024-04-16T00:00:00Z
16 April,2024 नेपालगन्ज बाँके नेपालका (५६) विष्णु प्रसाद भट्टराई नाती (३) विज्ञ निर्भिक भट्टराईसंग आफ्नो घरमा गीत गाँउदै रमाइलो गर्दै छन्। ३ वर्ष अघि न्यायीक सेवाबाट स्वेच्छिक अवकाश लिएका भट्टराई परिवारसंग समय विताइरहेको बताउछन्।
Sign in to order prints, canvas, and more of this work. Browsing and full-resolution downloads stay free.